Thursday, November 15, 2012

HIGH-DEFINITION LENSES FOR YOUR EYEGLASSES

के तपाई चस्मा लगाउनु हुन्छ? डाक्टरले लेखेको प्रेस्क्रिप्शन अनुसार चस्मा बनाउदा पनि आफ्नो द्रिस्टिप्रति तपाई संतुस्ट हुनुहुन्न? तपाईलाई  high-definition lenses ले फाइदा पुर्याउन  सक्छ . तपाई को डाक्टरले 100% सही पावर लेखे पनि तपैले सोचेजस्तो न देख्नु को कारण 
तपाई को चस्मा को लेन्स स्तरीयता हुन सक्छ। साधारण किसिमको चस्मा को सिसाको सम्पूर्ण भागमा  प्रकाशको किरण  एकनास रुपमा आवर्तन न हुनु को कारण ले तपाईले चाहे अनुसार न देखे को हुन सक्छ।
High-definition lenses are designed to provide sharper vision in all conditions and reduced glare for nighttime driving.तर अब खुसि को खबर छ। आधुनिक लेन्स उत्पादन पद्दति मार्फत उत्पादित लेन्स को सहएताले तपाई आफुले चाहे आनुसार देख्न सक्नु हुन्छ। एस्ता आधुनिक लेन्स ले साधारण लेसंमा हुने कमजोरीलाई कम गर्न मद्दत गर्ने छ र तपाई पहिला भन्दा बढी सहि देख्न सक्नु हुने छ। एस्त लेन्स खास गरि आत्यधिक प्रकाश क कारण ले आखालाई तिरिमिरी हुन बाट जोगाऊछ साथै दृस्टी मा गाढपन प्रदान गर्दा छ। अहिले को पिढी जो बढी समय कम्प्युटर टेलिभिजन मोबाईलमा चालाउछन साथै रात्रिकालमा बादी गाडी चलाउछन् तेस्तो कार्य को लागि एस किसिम को लेन्स बादी उपयोगी हुन्छ।
दुइ किसिम को पद्दति द्वारा एस्ता लेंस उत्पादन गरिए को हुन्छ।
                                                                                                                  

                                                                               High-definition lenses are designed to 
                                                                              provide sharper vision in all condition
                                                                              and reduced glare for nighttime driving.

  1.  फ्री-फर्म लेन्स  : आत्याधुनिक कम्पुटराइजड प्रक्रियाद्वारा उत्पादित लेन्स ले साधारण लेन्स  बाट भन्दा बढी सहज तथा तीक्ष्ण द्रिस्र्ती प्रदान गर्छ साथै बढी प्रकाश मा पनि सजिलै हेर्न मद्दत गर्दछ। 
  2. वेव फ्रन्ट लेंस : यो पनि कम्पुटरइज्ड पद्दति हो जसले लेन्स लै येसरी डिजाइन गर्छ कि लेन्स को कुनैपनि भाग बाट आखा ले ठिक देख्न सक्छ र बढी प्रकाश मा पनि कम गर्न मद्दत गर्छ।




No comments:

Post a Comment